साविक लुम्बिनी अञ्चलका जिल्लाका औषधी ब्यबसायीहरुका पसलदर्ता फाल्गुन ११ अगाडि म्याद नाघेको मितीले १२० दिन भित्र,व्यवसायी प्रमाण पत्र,पुनदर्ता गर्नुपर्ने पसलदर्ता प्रमाण पत्र र चैत्र वैशाख सम्म म्याद सकिने पसलदर्ता प्रमाणपत्रकाे नविकरण हुनेछ ।
नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रूपन्देही द्वारा आयोजित थोक भेला तथा क्षमता अभिवृद्धि तालीम कार्यक्रम होटल दियालो फुड ल्यान्ड बुटवलमासम्पन्न गरियो।
नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रूपन्देही द्वारा आयोजित खुद्रा भेला तथा क्षमता अभिवृद्धि तालीम कार्यक्रम होटल दियालो फुड ल्यान्ड बुटवलमासम्पन्न गरियो।
भैरहवा क्षेत्रको क्षेत्रगत भेला ,क्षमता अभिवृद्धि कार्यक्रम,क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम