[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

नेपाल औषधि व्यावसायी संघको ५०औं स्थापना दिवस

Feb 26 2024
नेपाल औषधि व्यावसायी संघको ५०औं स्थापना दिवस

आज २०८० असार १० गते नेपाल औषधि व्यावसायी संघको ५०औं स्थापना दिवस (NCDA DAY)काे अवसरमा रुपन्देही जिल्लामा जिल्ला शाखाका अध्यक्ष खड्ग बस्नेत ज्यु को अध्यक्षता , निबर्तमान केन्द्रिय अध्यक्ष बाबुराम भट्टराईको प्रमुख आतिथ्यता,केन्द्रिय पदाधिकारी ज्युहरु ,संघ लुम्बिनी प्रदेशका अध्यक्ष , बिशेष सल्लाहकार ज्युहरु,सल्लाहकार ज्यु हरु , कानुनी सल्लाहकार ,संघ लुम्बिनी प्रदेश पदाधिकारी तथा सदस्य ज्युहरु , जिल्ला शाखा का पदाधिकारी तथा सदस्यज्युहरु, क्षेत्र गत संयोजकज्युहरु, विभिन्न उपसमिति सदस्य तथा व्यावसायी ज्युहरुको सहभागितामा संघका संस्थापक अध्यक्ष स्व. पुष्पलाल राजभण्डारी ज्युको तस्बिरमा टीका तथा पुष्प गुच्छा अर्पण गरि संघको कार्यलय मा दिप प्रज्वलन साथै रक्तदान कार्यक्रम गरि मनाइयो !शाखाका का .स.स कपिल ज्ञवाली ज्युको संयोजकत्वमा भएको उक्त कार्यक्रममा ७० पिन्ट ब्लड कलेक्सन गरिएको छ । कार्यक्रम मा सहयोग गर्नुहुने प्रमुख अतिथि , बिशिस्ट अतिथि ,अतिथि ज्युहरु सम्पूर्ण सहयोगी रक्तदाता ज्युहरु, बुटवल ब्लड बैंक परिवार लगाएत सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै नेपाल औषधि व्यावसायी संघ को स्थापना दिवस को अबसरमा सम्पूर्ण औषधी व्यावसायिहरुलाइ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Related News