[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

NCDA RUPANDEHI MUSICAL NIGHT-2024

Feb 15 2024
NCDA RUPANDEHI MUSICAL NIGHT-2024

NCDA RUPANDEHI को आयोजनामा हुने साङितिक साझमा उपस्थिति को लागि सम्पुर्ण ब्यबसायी ज्युहरुलाई हार्दिक हार्दिक निमन्त्रणा छ ।
- लाइभ म्युजिक, हास्यब्यङग प्रस्तुती,
- भाग्यसाली चिठ्ठा,
- लाइभ खानाका परिकारहरु
- पारिवारिक जमघट र रमाइलो
- बेलुका ५ बजे देखि १० बजेसम्म
- हात खाली नजाने उपहार

दियालो फुडल्यान्ड प्रा .ली . कालिकानगर बुटवलमा
स-परिवार चुलेनिम्तो छ है ।

Related News