[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

HARM REDUCTION ORIENTATION FOR PHARMACIES IN NEPAL

Sep 11 2024
HARM REDUCTION ORIENTATION FOR PHARMACIES IN NEPAL

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देही र लुम्बिनी प्रदेशको व्यवस्थापन, नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यालयको समन्वय तथा मेरी स्टोप्स नेपाल र सुनौलो परिवार नेपालको संयोजकत्वमा संचालित HARM REDUCTION ORIENTATION FOR PHARMACIES IN NEPAL एक दिवसीय कार्यक्रम सम्पन्न भयो । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखाका अध्यक्ष खड्ग बहादुर वस्नेत ज्यूको अध्यक्षता, संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल ज्यूको प्रमुख आतिथ्यता, प्रदेश अध्यक्ष लुकराज न्यौपाने, प्रदेश निवर्तमान अध्यक्ष शिव ज्ञवाली,जिल्ला शाखा निवर्तमान अध्यक्ष सुरज भट्टराई, मेरी स्टोप्स नेपालका डा. अव्दुल रहिफ, उज्जवल प्रशान्त, कुमार आचार्य, रितेश पोखरेल, लुम्बिनी प्रदेशका पदाधिकारी, प्रदेश कार्यालय प्रमुख तथा जिल्ला शाखाका कानुनी सल्लाहकार युवराज घिमिरे, सल्लाहकार जवाहरलाल न्यौपाने, रुपन्देही जिल्ला शाखाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, तालिम गोष्ठी उपसमितिका सदस्यहरु, क्षेत्रगत संयोजकहरु र ५० जना औषधि व्यवसायीहरुको सहभागिता रहेको उक्त कार्यक्रम बुटवलको सिद्धार्थ कटेजमा भाद्र २५ गते सम्पन्न भयो ।

Related News