[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

सिद्धार्थ बिजनेस ग्रुप रुपन्देही द्वारा नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही कार्यसमिति लाई बधाई तथा सम्मान

Feb 26 2024
सिद्धार्थ बिजनेस ग्रुप रुपन्देही द्वारा नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही कार्यसमिति लाई बधाई तथा सम्मान

सिद्धार्थ बिजनेस ग्रुप रुपन्देही द्वारा नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही कार्यसमिति लाई बधाई तथा सम्मान । बधाई तथा शुभकामना एबम सम्बन्ध बिस्तार गर्ने उदेश्यले राखिएको उक्त कार्यक्रमले लामो समय देखि रहिआएको यहाँहरुसंगको आपसी सम्बन्ध अझै प्रगाढ हुदैजाने आशा व्यक्त गर्दछौं साथै यहाँहरुको व्यावसायिक सफलता एबम उत्तरोत्तर प्रगति को कामना गर्दै यहाँहरुले प्रदान गर्नु भएको सम्मानका लागी संस्थाका प्रबन्ध संचालक महेन्द्र न्यौपाने लगायत सम्पूर्ण सिद्धार्थ बिजनेस ग्रुप परिवार प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं ।

Related News