[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

रसायन तथा मेडिकल आपूर्ति संघ जिल्ला शाखा रुपन्देही द्वारा नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही लाई बधाई तथा सम्मान

Feb 26 2024
रसायन तथा मेडिकल आपूर्ति संघ जिल्ला शाखा रुपन्देही द्वारा नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही लाई बधाई तथा  सम्मान

रसायन तथा मेडिकल आपूर्ति संघ जिल्ला शाखा रुपन्देही द्वारा नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही लाई बधाई तथा सम्मान । सम्बन्ध बिस्तार तथा शुभकामना आदानप्रदान गर्ने उदेश्यले राखिएको उक्त कार्यक्रमले यहाँहरुसंगको सम्बन्ध अझै प्रगाढ र सुमधुर हुँदै जाने आशा व्यक्त गर्दै यहाँहरुले प्रदान गर्नु भएको न्यानो आतिथ्यता एबम सम्मान प्रती हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं ।

Related News