[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

औषधि बिषेशाङ्क बिमोचन, एबम दशै , तिहार , छड ,नेपाल सम्बत लगाएतका नेपाली हरुको महान पर्व हरुको शुभकामना आदानप्रदान कार्यक्रम

Feb 26 2024
औषधि बिषेशाङ्क बिमोचन, एबम दशै , तिहार , छड ,नेपाल सम्बत लगाएतका नेपाली हरुको महान पर्व हरुको शुभकामना आदानप्रदान कार्यक्रम

नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही द्वारा नियमित बैठक , औषधि बिषेशाङ्क बिमोचन, एबम दशै , तिहार , छड ,नेपाल सम्बत लगाएतका नेपाली हरुको महान पर्व हरुको शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरियो ।

संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष खड्ग बहादुर बस्नेत ज्यु को अध्यक्षता , केन्द्रिय बरिस्ठ उपाध्यक्ष राम प्रसाद खरेल ज्यु को प्रमुख आतिथ्यता रहेको भएको उक्त कार्यक्रममा संघका पुर्ब केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई , जिल्ला का संस्था पक अध्यक्ष सुरज भट्टराई लुम्बिनी प्रदेश अध्यक्ष तथा पदाधिकारी ज्यु हरु , विशेष सल्लाहकार , सल्लाहकार ज्युहरु तथा सदस्य ज्युहरु , सर्जिकल एन्ड केमिकल एसोसिएसन, फार्मेसी संघ, PEAN Lumbini , NMSRA Butwal का अध्यक्ष तथा संस्थाका प्रतिनिधि ज्युहरु,संघ रुपन्देही जिल्लाका पदाधिकारी तथा सदस्य ज्युहरु, क्षेत्रगत संयोजक लगायत विभिन्न उपसमिति सदस्य ज्युहरुको सहभागिता रहेको थियोे ।

उक्त कार्यक्रममा जिल्ला शाखा रुपन्देहीका उप कोषाध्यक्ष केदार नेपाल को संयोजकत्वमा बिजयदशमी को अबसर पारेर प्रकाशित "औषधि बिषेशाङ्क " को बिमोचन गरिएको थियोे। भने आजकै दिन पर्न गएको जिल्ला कार्यसमिति सदस्य कपिल ज्ञवाली ज्यु को जन्म दिनको अबसरमा शुभकामना पनि व्यक्त गरिएको थियो ।

उक्त कार्यक्रममा सहभागी शेषनारायण बस्याल , महेश पौडेल , तुल्सिराम भट्टराई ,राजु भन्डारी , कृष्ण प्रसाद भट्टराई , गणेश सेढाई , राजबन्धु लामिछाने , बाबुराम भन्डारी , लुकराज न्यौपाने , अमृत सुवेदी , डा रोहितराज क्षेत्री,सुरज भट्टराई , बाबुराम भट्टराई , राम प्रसाद खरेल लगाएयत ले शुभकामना मन्तव्य राख्नु भएको थियोे भने कार्यक्रमका अध्यक्ष ज्युले शुभकामना सहित उपस्थिति लाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियोे ।

Related News